Shikhar Insurance
National Life

सुनको मूल्य बढ्दा चाँदीको स्थिर, कतिमा हुँदैछ किनबेच ?

सिंहदरबार संवाददाता
२०८१ मंसिर २४, सोमबार १०:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य सामान्य बढेको छ । अघिल्लो दिन ४ सय रुपैयाँले घटेको सुनको भाउ आज ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ४९ हजार ७ सय रुपैयाँमा किनबेच भएको छापावाला सुन आज १ लाख ५० हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्