Skip to content
Shikhar Insurance
National Life

सुनको मूल्य प्रतितोला ४ सयले बढ्याे, कतिमा हुँदैछ काराेबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ४ सय ५० रूपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले बढेर १ हजार ४ सय ६५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्