काठमाडौं । सरकारले सुकिटारलाई रवीन्द्र अधिकारी बिमानस्थल र चुहानडाँडालाई आङछिरिङ बिमानस्थल नामाकरण गर्ने घोषणा गरेको छ । यी बिमानस्थल अवलोकनका लागि भएको टोली दुर्घटनामा परेको थियो ।
सुकिटारलाई रवीन्द्र अधिकारी बिमानस्थल र चुहानडाँडालाई आङछिरिङ बिमानस्थल नामाकरण गरिने

प्रतिक्रिया दिनुहोस्