Skip to content
Shikhar Insurance
National Life

सीजी इलेक्ट्रोनिक्सद्वारा प्रमुख डिलरलाई ५ दिन दुबई भ्रमण

Hyundai
NCELL
NIMB

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले आफ्ना प्रमुख डिलरलाई ५ दिनको दुबई भ्रमण गराएको छ । पोखराका न्यू साउण्ड एन्ड भिजन का प्रोप्राइटर मनहोर श्रेष्ठले सीजी इलेक्ट्रोनिक्सप्रति आभार व्यक्त गर्दै यस्ता किसिमका भ्रमणहरुले डिलरहरुको मनोबल उच्च हुने तथा आगामी दिनहरुमा कम्पनीले यस्ता किसिमका भ्रमणहरु निरन्तर गरिरहनेछ भन्ने कुरामा विश्वस्त रहेको जानकारी दिएका छन् ।

प्रत्येक वर्ष नेपालभरीका डिलरहरुलाई मनोरञ्जन प्रदान गर्नुको साथ साथै ब्राण्डका प्रवद्र्धनका लागि प्रोत्साहन गर्नका लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको कम्पनीले जनाएको छ साथै परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ सीजी इलेक्ट्रोनिक्सले आफ्ना डिलरहरुलाई दुवई भ्रमणमा लगिएको कुरा विज्ञप्तिमा समावेश गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्