Skip to content
Shikhar Insurance
National Life

सीईओमा खत्रीलाई निरन्तरता दिन बीमा समितिको स्वीकृति

Hyundai
NCELL
NIMB

काठमाडौं । अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुमार खत्री दोहोरिएका छन् । बीमा समितिले कम्पनीको प्रस्तावलाई स्वीकृति दिएको हो ।

सञ्चालक समितिको १०४ औं वैठकले खत्रीलाई दोस्रो कार्यकालका लागि नियूक्त गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्