Skip to content
Shikhar Insurance
National Life

सिद्धार्थ बैंकको ७२ हजार कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी चंचल देवी जैनको नाममा रहेको ७२ हजार ९२७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नु पर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थामा सेयर बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्