Skip to content
Shikhar Insurance
National Life

सिद्धार्थ बैंकको २ लाख ४० हजार कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी निखिल गोयलको नाममा रहेको १ लाख ९७ हजार ४३९ कित्ता, पवित्र लाल चुकेको नाममा रहेको ४३ हजार १८६ कित्तासेयर गरि कुल २ लाख ४० हजार ६२५ सय कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरि सूचना प्रकाहन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्