Skip to content
Shikhar Insurance
National Life

सिटिजन्स सुपर ३० म्युचुअल फन्ड नेप्सेमा सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडाैं। सिटिजन्स क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजनाअन्तर्गतको ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ ।

सिटिजन्स सुपर ३० म्युचुअल फन्डको ७ करोड ५० लाख ७२ हजार ३९० एकाइ नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले वैशाख ६ गतेदेखि सर्वसाधारणका लागि १० करोड एकाइ धितोपत्र बिक्री खुला गरेको थियो । त्यसमध्ये ७ करोड ५० लाख ७२ हजार ३९० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको उक्त फण्डलाई दोस्रो बजार कारोबारको लागि (C3०MF) कारोबार संकेत प्रदान गरेको छ । उक्त संकेतमा भोलि बुधबारदेखि सिटिजन्स सुपर ३० म्युचुअल फन्डको एकाइ कारोबार गर्न सक्ने छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्