काठमाडौं । सिटिजन्स बैंकले यसपाली नगद लाभांश मात्रै वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ.्ना लगानीकर्ताहरुलाई ५.७९ प्रतिशत नगद लाभांश(करसहित) दिने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले नगद लाभांश पाउनेछन् ।
सिटिजन्स बैंकका लगानीकर्तालाई यसपाली ५.७९ प्रतिशत नगद लाभांश

प्रतिक्रिया दिनुहोस्