Skip to content
Shikhar Insurance
National Life

साल्ट ट्रेडिङको ग्यास किन्दा २० प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको ग्यास किन्दा २० प्रतिशत छुट पाइने भएको छ । सरकारले सरकारी कम्पनीबाट ग्यास किन्दा अनुदान दिने भएको हो । यस्तै खाद्य व्यापार तथा आपूर्ति कम्पनीको सामाग्री किन्दा २० प्रतिशत नै छुट पाइनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्