Skip to content
Shikhar Insurance
National Life

सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । सामाजिक सुरक्षा कोषले नेतृत्व पाएको छ । कोषको कार्यकारी अधिकृतममा कविराज अधिकारी नियुक्त भएका छन् । छनौट समितिको सिफारिस अनुसार कोष सञ्चालक समितिको असोज ८ गते बसेको बैठकले अधिकारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

पेशाले चाटर्ड एकाउन्टेन्ट अधिकारीले राष्ट्रिय बाणिज्य बैंकमा डेपुटी सीईओको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । कपिलमणि ज्ञवालीको कार्यकाल सकिएपछि कोषको नेतृत्व खाली थियो । कोषले दरखास्त आव्हान गरि प्रतिष्पर्धाको माध्यमबाट नयाँ कार्यकारी नियुक्त गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्