Skip to content
Shikhar Insurance
National Life

सानिमा रिलायन्स लाइफद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विभिन्न शाखाको लागि कर्मचारी माग गरेको छ । कम्पनीकाे चार प्रदेशका विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख आवश्यक्ता रहेको सूचनामार्फत जानकारी दिएको हो ।

कम्पनीले कोशी प्रदेशका भोजपुर, विराटनगर, खाँदबारी, ओखलढुङ्गा शाखाका लागि, मधेश प्रदेशको जीतपुरका लागि, बागमति प्रदेशको बत्तीसपुतली, महाराजगंज, चनौली, कालिमाटी, फर्पिङ्ग शाखाका लागि, लुम्बिनी प्रदेशको बर्दघाट र रामपुर गरी १२ शाखा कार्यालयका लागि शाखा प्रमुख माग गरेको छ ।

उक्त पदको लागि मान्यता प्राप्त विश्वविधलयबाट न्युनतम स्नातक तह उत्तिर्ण गरी जीवन बीमा, बैंक तथा वित्तीय संस्था वा लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्धन सम्बन्धी कार्याअनुभव भएको आवेदकहरुलाई मान्यता दिनेछ ।

इच्छुक तथा योग्यता पुगेकाले व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी चैत १३ गतेदेखि चैत १९ गतेसम्म कम्पनीको वेबसाइट  [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्