काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा तेज बहादुर चन्द नियुक्त भएका छन् । कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सोही दिनदेखि लागु हुने गरी चन्द सञ्चालकमा नियुक्त भएका हुन् ।
सानिमा रिलायन्स लाइफको सञ्चालकमा चन्द नियुक्त

प्रतिक्रिया दिनुहोस्