Skip to content
Shikhar Insurance
National Life

सानिमा रिलायन्स लाइफका लगानीकर्तालाई बम्पर लाभांश, १८.३८११ प्रतिशत बोनस सेयर घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले १८.३८११ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनी सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले लगानीकर्ताहरुलाई १८.३८११ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा प्रतिफल पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्