सानिमा बैंकको स्वतन्त्र संचालकमा निरौला नियुक्त सिंहदरबार संवाददाता २०८१ श्रावण २४, बिहीबार १०:४३अगस्ट 8, 2024 काठमाडौं । सानिमा बैंकले स्वतन्त्र संचालकमा लक्ष्मीप्रपन्न निरौलालाई नियुक्त गरेको छ । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार निरौलालाई ४ वर्षे कार्यकालका लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्