Skip to content
Shikhar Insurance
National Life

सानिमा बैंकको सेवा मूल्याङ्कन अब क्युआर कोडमार्फत

Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरुमार्फत बैंकको सेवासम्बन्धी आफ्नो अनुभव मूल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैैंकको सेवा मूल्याङ्कन गर्न यो सुबिधा ल्याएको हो ।

यसअन्तर्गत, सानिमा बैंकका सेवाग्राहीले बैंकको सेवाको अनुभव मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले आफ्नो सम्पूर्ण कार्यालयहरुको काउन्टर र ग्राहक सेवा विभागमा क्युआर कोड उपलब्ध गराएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त क्युआर कोड स्क्यान गरी गा्रहकहरुले बैंकमा आफ्नो अनुभव तत्कालै मूल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले यो पहल गरेको हो ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय तथा १ सय २३ वटा एटिएम सञ्चालनमा छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE