Skip to content
Shikhar Insurance
National Life

सानिमा बैंकको सेयर मूल्य समायोजन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंकको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले बैंकको ९ प्रतिशत बोनस सेयर समायोजन गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले बैंकको सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समायोजनपश्चात बैंकको सेयर मूल्य २४७ रुपैयाँ ४३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार बैंकको सेयर प्रतिकित्ता २६९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको थियो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्