Skip to content
Shikhar Insurance
National Life

सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले संस्थापक सेयरधनीहरुलाई संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । बैंकले श्री जय गणेश इन्भेष्मेन्टको नाममा रहेको संस्थापक सेयर बिक्री खुल्ला गरेको हो ।

यसमा सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले न्यूनतम २२० रुपैयाँमा आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले वैशाख ११ गतेदेखि १५ गते सम्म सानिमा बैंकको कार्यलयमा आवेदन दिनुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्