साउनदेखि अवैध मोबाइल नचल्ने सिंहदरबार संवाददाता २०७८ जेष्ठ १५, शनिबार १८:१६मे 29, 2021 काठमाडौं । साउनदेखि अवैध मोबाइल नचल्ने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले विकास गरिरहेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयनमा आउने भएको हो ।
प्रतिक्रिया दिनुहोस्