Skip to content
Shikhar Insurance
National Life

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर सर्वसाधरणका लागि बिक्री खुल्ला

Hyundai
NCELL
NIMB

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ ।

संस्थापक सेयरधनी मधु सूदन शर्माको नाममा रेहेको १४ हजार कित्ता र प्रेम राज पन्तको नाममा रहेको २८ हजार ९ सय ८२ कित्ता सयेर गरी कूल ४२ हजार ९ सय ८२ कित्ता सेयर बिक्रीमा ल्लयाएका हुन् ।

सेयर संस्थापक सेयरधनीहरुबाट खरिद नभएर कम्पनीले अन्य व्यक्ति वा संघ संस्थाको लागि बिक्रीमा ल्याएको छ ।

उक्त सेयर खरिदको लागि लन्य व्यक्ति वा संघ संथाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको १५ दिनभित्र आफुले के कति कित्ता खरिद गर्ने हो खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्