Skip to content
Shikhar Insurance
National Life

सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रदेश नं. २ को सर्लाहीमा नयाँ शाखा खोलेको छ । जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. ६ स्थित बयलवास शाखा कार्यालयबाट कारोबार सुरु भएको हो ।

बैंकको शाखा संख्या २ सय ५५ पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्