Skip to content
Shikhar Insurance
National Life

सर्बोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओले पायो अनुमति, मूल्य कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सर्बोत्तम सिमेन्टले बुक बिल्डिङबाट आईपिओ जारी गर्ने अनुमती पाएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार बुक बिल्डिङबाट आइपिओ निष्कासन गर्ने अनुमती पाएको हो ।

सर्बोत्तमलाई बोर्डले प्रतिकित्ता ४०१ रुपैयाँमा बुक बिल्डिङ प्रणालीबाट आइपिओ जारी गर्न अनुमती दिएको हो।
नेपालको धितोपत्र बजारको सार्वजनिक निष्कासनमा ब्रेक थ्रु मानिएको बुक बिल्डिङ प्रणालीले रियल सेक्टरका कम्पनीहरु आकर्शित गर्ने अपेक्षा गरिएको छ ।

आइपिओको बिडिङ अमाउन्ट( बोल कबोल मुल्य) ५०१ रुपैयाँ कायम गरिएको छ । योग्य सस्थागत लगानीकर्ताहरुले खरिद गरेको न्युनतम मुल्यमा १०% घटाएर सर्वसाधारणलाई आइपिओ निष्कासन गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्