Skip to content
Shikhar Insurance
National Life

सरकार परिर्वतन हुने कुराले सेयर बजारमा उछाल, २० मिनेटको लागि बन्द

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च ( नेप्से) २० मिनेटको लागि बन्द भएको छ । सरकार परिर्वतन हुने कुराले सेयर बजारमा उछाल आएर २० मिनेटको लागि बजार बन्द भएको छ ।

नेकपा एमाले र नेपाली काँग्रेस मिलेर सरकार बनाउने सहमति भएपछि मंगलबार सेयर बजारमा उछाल देखिएको छ ।

मंगलबार बजार खुलेको केही समयमा नै नेप्से परिसूचक ४.१ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको हो। २० मिनेटपछि नेप्सेमा पुनः सेयर कारोबार खुल्नेछ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्