सरकारले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा खुवाउने सिंहदरबार संवाददाता २०७९ जेष्ठ १०, मंगलवार १७:५६मे 24, 2022 काठमाडौं । सरकारले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्