Skip to content
Shikhar Insurance
National Life

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकमार्फत बहुमतले पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश भएको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल गरी प्रारम्भ पारितको प्रस्ताव गरेका थिए । त्यसमाथि परेको संशोधनको प्रस्ताव पारित भएनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्