समता घरेलु लघुवित्तको साढे ३ लाख एफपीओ नेप्सेमा सूचिकृत सिंहदरबार संवाददाता २०८१ मंसिर ११, मंगलवार १३:००नोभेम्बर 26, 2024 काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको एफपीओ सूचिकृत भएको छ । मंगलबार समता घरेलु लघुवित्तको ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सूचीकृत भएको हो । उक्त सेयर मंसिर ११ गते नेप्सेमा सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्