काठमाडौं । सबैको लघुवित्तले ३२.६८ प्रतिशत लाभांश दिने भएको छ । लघुवित्तको सञ्चालक समिति वैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्तापुँजीको ३१.०५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागिसमेत १.६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सबैको लघुवित्तले सबै सेयरधनीलाई दियो व्यापक खुसी

प्रतिक्रिया दिनुहोस्