काठमाडौं। अमेरिकी सेनाको जहाज राजधानीमा अवतरण गरेको छ । अमेरिकी कुटनीतिज्ञलाई लिएर शुक्रबार बिहान अमेरिकी एयर फोर्सको बिमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
शुक्रबार बिहान एकाएक अमेरिकी सैनिकको जहाज काठमाडौंमा, यस्तो छ कारण

प्रतिक्रिया दिनुहोस्