शिवम् सिमेन्ट्सको स्वतन्त्र संचालकमा ढकाल नियुक्त सिंहदरबार संवाददाता २०८१ आश्विन १६, बुधबार १०:२६अक्टोबर 2, 2024 काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले स्वतन्त्र संचालकमा शिरोमणी ढकाललाई नियुक्त गरेको छ । कम्पनीको असोज १५ गते बसेको संचालक समिति बैठकले हाल रिक्त रहेको स्वतन्त्र संचालक पदमा ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्