शिखर इन्स्योरेन्सको संचालकमा महत नियुक्त सिंहदरबार संवाददाता २०८० माघ २२, सोमबार १०:४२फेब्रुअरी 5, 2024 काठमाडौं । शिखर इन्स्योरेन्सले स्वतन्त्र संचालक नियुक्त गरेको छ । कम्पनीको माघ २१ गते बसेको बैंठकको निर्णय अनुसार स्वतन्त्र संचालकमा पुष्कर महतलाई नियुक्त गरेको हो । महतलाई बीमा ऐन २०७९ को दफा ४७ बमोजिम नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्