Skip to content
Shikhar Insurance
National Life

शिखर इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा अग्रवाल नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको संचालक समितिको अध्यक्ष एवं संचालक पदमा गौरव अग्रवाल नियुक्त भएका छन् । आइतबार कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा अग्रवाललाई नियुक्त गरेको जनाएको हो ।

साउन २० गते बसेको संचालक समितिको ३०५औं बैंठकले आगामी वार्षिक साधारण सभा सम्मको लागि कम्पनीको संचालक समितिको अध्यक्ष एवं संचालक पदमा अग्रवाललाई नियुत्त गरेको छ ।

कम्पनीको साउन १९ गते बसेको संचालक समितिको ३०४औं बैंठकबाट कम्पनीको संचालक समितिको अध्यक्ष एवं संचालक राजेन्द्र प्रसाद श्रेष्ठले साउन १९ गतेदेखि नै लागु हुने गरी दिएको राजिनामा स्विकृत भएपछि सो पदमा अग्रवललाई नियुक्त गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्