काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सहायक महाप्रवन्धक नियुक्ति गरेको छ । बैंकको कात्तिक १५ गतेबाट लागु हुने गरि यशोधन पाण्डेलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सहायक महाप्रवन्धकमा पाण्डे नियुक्त

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले सहायक महाप्रवन्धक नियुक्ति गरेको छ । बैंकको कात्तिक १५ गतेबाट लागु हुने गरि यशोधन पाण्डेलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्