काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानी कर्ताले १४ प्रतिसत लाभांश पाउने भएका छन् । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट लगानी कर्तालाई १४% लाभांश दिने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्तापुँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभा बाट पास गरेपछि सो लाभांश वितरणब हुनेछ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लगानीकर्तालाई १४% लाभांश

प्रतिक्रिया दिनुहोस्