विश्व पौडेल बने योजना आयोगको उपाध्यक्ष सिंहदरबार संवाददाता २०७८ श्रावण १२, मंगलवार १७:५७जुलाई 27, 2021 काठमाडौं । अर्थविद् विश्व पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको वैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । पौडेलले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट विद्यावारिधी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्