जनकपुर । हिन्दू धर्मावलम्बीको आस्थासँग जोडिएको श्री सीताराम विवाह पञ्चमी महोत्सवका लागि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा तयारी तीव्र रुपले गरिदै । सीताराम विवाह पञ्चमी महोत्सवका अवसरमा सिङ्गारिएको जनकपुरधाम ।
विवाह पञ्चमीका लागि सिङ्गारिएको जनकपुरधाम

प्रतिक्रिया दिनुहोस्