Skip to content
Shikhar Insurance
National Life

विन नेपाल लघुवित्तको सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नामा रहेको २८ हजार ९ सय २६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर संस्थापक सेयरधनीहरुबाट खरिद बिक्री नभएर कम्पनीले सर्वसाधारणको लागि बिक्रीमा ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिदको लागि इच्छुक व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको कम्पनीको केन्द्रीय कार्यालय बनेपा १३ साँगा, काभ्रेपलात्तचोकमा आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE