Skip to content
Shikhar Insurance
National Life

विन नेपाल लघुवित्तका लगानीकर्ताको हात खाली, यसपाली छैन् लाभांश

Hyundai
NCELL
NIMB

काठमाडौं । विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताहरुको हात खाली हुने भएको छ । कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैंठकले लाभांश नदिने निर्णय गरेको हो ।

सो विवरण वार्षिक साधारण सभा प्रयोजनार्थ प्रकाश गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्ण गरेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्