Skip to content
Shikhar Insurance
National Life

विन्ध्यवासिनी हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा शर्मा र खड्का नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा सतिस शर्मा र सुशिल खड्का नियुक्त भएका छन् ।

कम्पनीको मंसिर ६ गते सम्पन्न भएको आव २०८०/८१ को वार्षिक साधारण सभाले स्वतन्त्र सञ्चालकमा शर्मा र खड्कालाई आगामी १ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्