काठमाडौं । विदेशी लगानी भित्र्याउन सरकारले स्वचालित रुट प्रणाली अवलम्बन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
विदेशी लगानी भित्र्याउन स्वचालित रुट प्रणाली अवलम्बन गरिने

काठमाडौं । विदेशी लगानी भित्र्याउन सरकारले स्वचालित रुट प्रणाली अवलम्बन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्