काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेप्से परिसूचकबारे अर्थ मन्त्रालयको धारणा मागेका छन् । प्रतिनिधि सभाको बैठकमा उनले विज्ञले नेप्से परिसूचक ७०० अंकमा झार्नुपर्ने बताउँदै आएकामा अर्थ मन्त्रालयको धारणा मागेका हुन् ।
विज्ञले नेप्से ७०० अंकमा झर्नुपर्छ भन्छन्, अर्थ मन्त्रालयको भनाइ के ?

प्रतिक्रिया दिनुहोस्