Skip to content
Shikhar Insurance
National Life

विजय लघुवित्तले लाभांश नबाँड्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आव २०८०/८१ को संचित मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको पुष ४ गते बसेको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सोही बमोजिमको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्