Skip to content
Shikhar Insurance
National Life

विकास बैंकहरुका अन्य माग एकिकृत निर्देशिकाबाट सम्बोधन हुने अपेक्षा छः पोखरेल

Hyundai
NCELL
NIMB

काठमाडौं । डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष पद्युम्न पोखरेलले विकास बैंकहरुले आफ्ना अन्य मागहरु एकिकृत निर्देशिकाबाट सम्बोधन हुने अपेक्षा गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनमा केहि चुनौती नरहेको बताउँदै भने–‘विश्व नै कोरोनाका कारण आक्रान्त छ, मौद्रिक नीतिले सबैको हित गरेको छ । कठिन समयको मौद्रिक नीति सन्तुलित छ, पुनरुत्थान र स्थायीत्वमा ध्यान दिएको छ ।’, पोखरेलले भने ।

उनले आफुहरुले राष्ट्र बैंक समक्ष आफ्ना कुरा राखेको र आवश्यक माग सम्बोधन गरेको पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्