Skip to content
Shikhar Insurance
National Life

लेखनाथमा लक्ष्मी बैंकको १२८ औं शाखा

Hyundai
NCELL
NIMB

काठमाडौं। लक्ष्मी बैंकले आफ्नो १२८ औं शाखा कास्की जिल्लाको लेखनाथमा संचालनमा ल्याएको छ।

बैंकले पोखरा महानगरपालिकाको लेखनाथ (ताल चोक) मा नयाँ शाखा खोलेको हो । यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२८ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५७ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्