काठमाडौं । लुम्बिनी विकास बैंकले स्वतन्त्र सञ्चालक नियुक्ति गरेको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार स्वतन्त्र सञ्चालकमा जय देव श्रेष्ठलाई नियुक्त गरेको हो ।
लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

काठमाडौं । लुम्बिनी विकास बैंकले स्वतन्त्र सञ्चालक नियुक्ति गरेको छ । कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार स्वतन्त्र सञ्चालकमा जय देव श्रेष्ठलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया दिनुहोस्