काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले चुक्तापुँजीको ९.५२३८१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७६१९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
लुम्बिनी जनरल इन्स्योरेन्सले घोषणा गर्यो आकर्षक लाभांश, बोनस र नगद कति ?

प्रतिक्रिया दिनुहोस्