Skip to content
Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्ने बुटवल पावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । बुटवल पावरले ५ प्रतिशतका दरले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, कम्पनीले एक करोड कित्ता एफपिओ जारी गर्ने प्रस्ताव समेत अघि सारेको छ। विभिन्न परियोजनामा लगानीको लागि उक्त एफफिओ जारी गर्न लागेको कम्पनीले जनाएको छ।

कम्पनीले लाभांश पारित गर्न पुस २९ गते साधभारणसभा बोलाएको छ। सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ। सोहि अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश र साधारणसभामा भाग लिन पाउने छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्