Shikhar Insurance
National Life

लगातार उकालो लाग्दै सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८० फाल्गुन २७, आईतवार १०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य साताको पहिलो कारोबार दिन १ हजारले बढेर तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन शुक्रबार सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ रहेको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख २५ हजार ४ सय रुपैयाँ प्रतितोला कायम भएको छ भने अघिल्लो दिन १ लाख २४ हजार ४ सय रुपैयाँ रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, आज आइतबार चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ४ सय ७० रुपैयाँ रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्