Skip to content
Shikhar Insurance
National Life

लक्ष्मी सनराइज बैंकको ५.२६ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने १ करोड १५ लाख ९३ हजार ५७७.२५ कित्ता बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ ले हुन आउँने ६ करोड १० लाख १८ हजार ८२८ रुपैयाँ नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE