Skip to content
Shikhar Insurance
National Life

रौतहटमा माधव नेपाल ४ हजार मतले अघि

Hyundai
NCELL
NIMB

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधब नेपालले ४ हजार बढी मतको अग्रता बनाएका छन् । रौतहट १ मा नेपालले नेपालले १७ हजार ४६५ मत प्राप्त गरेका छन ।

उनका निकटतम प्रतिद्वन्दी एमाले र जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उमेदवार अजयकुमार गुप्ताले १३ हजार २३९ मत प्राप्त गरि दोस्रो स्थानमा रहेका छन ।

GBIME

प्रतिक्रिया दिनुहोस्