Skip to content
Shikhar Insurance
National Life

रोकियो नेप्से, कारोबार रकममा पनि गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । अघिल्लो दिन ऐतिहासिक बिन्दुमा पुगेको सेयर बजारमा मंगलबार झिनो अंकले ऋणात्मक बनेको छ ।

आज नेप्से परिसूचक ३.७२ अंकले घटेर ३०२२.११ अंकमा आइपुगेको छ ।

नेप्से घटेको दिन मंगलबार १६ अर्ब ५२ करोड रूपैयाँको मात्र सेयर किनबेच भएको छ । कारोबार रकम पनि अघिल्लो दिनभन्दा कम हो ।

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्